काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला भिड्दै हुनुहुन्छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका लागि उम्मेदवार बनेका कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । दोस्रो चरणको निर्वाचन मंगलबार (आज) साढे ३…