Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिँदै

काठमाडाैं । पत्रकार दिनेश सिटौलाको शव पोस्टमर्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार भविष्यमा कुनै विवाद उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पोस्टमर्टम गर्न लागिएको हो। सिटौलाको आइतबार दिउँसो १२:४५ बजे ग्राण्डी अस्पतालमा निधन भएको थियो। अस्पतालका अनुसार चिकित्सकीय परीक्षणमा मस्तिष्कको कार्यक्षमता पूर्ण रूपमा…