काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा एकको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । मार्मा गाउँपालिका–३ भसेमा शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको हाे । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज…