Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


व्यावसायिकताकासाथ कार्यक्षेत्रमा लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन

काठमाडाैं । पदोन्नतीसँगै थपिएको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताकासाथ लाग्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पौष ६ गते विभिन्न दर्जामा पदोन्नती हुनुभएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने क्रममा महानिरीक्षक अर्यालले सो…