काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ ।…