काठमाडौं । सिन्धुली जिल्लाका प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुले आफुहरुको जित भएमा सिन्धुलीलाई हरेक दृष्टिले समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार नेपाली कांग्रेस सिन्धुली काठमाडौंं सम्पर्क समिति,नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समिति र नेकपा एककिृत समाजवादी सिन्धुली –काठमाडौ सम्पर्क मञ्चद्वारा संयुक्त रुपमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान…