Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


पोखरामा ट्रक पल्टिंदा दुई जनाको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक पल्टिंदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा लमजुङ पार्चे निवासी ४२ वर्षीय भीम बहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको…