काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द भएका शैक्षिक संस्थाहरु पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शैक्षिक संस्थाहरुसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणका विषयमा कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा सो गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा…