Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


जेनजीको प्रदर्शन बानेश्वर सडक पूर्णरूपमा ठप्प

काठमाडौं । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडकखण्ड पूर्णरूपमा प्रभावित भएको छ। माइतीघरबाट सुरु भएको जुलुस बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि प्रदर्शनकारीहरूले सडकका दुवै लेन अवरुद्ध पारेका छन्। सवारी आवागमन ठप्प हुँदा यात्रुहरू अलमलमा परेका छन्। प्रदर्शनकारीलाई संसद भवनतर्फ जानबाट रोक्न प्रहरीले ब्यारिकेड लगाएर चोकमै रोकिदिएको…