Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जलविद्युत आयोजना निर्माणमा समस्या

काठमाडौं ।स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बनाएको नीतिगत अवरोधका कारण जलविद्युत आयोजनाहरू निर्माणमा समस्या भएको बताउनुभएको छ । राधजानीमा हिजो पत्रकार सम्मेलन गरी उहाँले १० महिनादखि रुख काट्नका लागि वनमा छिर्न नपाइएको गुनासो गर्नुभयो । २०७७ सालमै आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भएपनि अहिलेसम्म रुख काट्न र आयोजना…