Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


म्याग्दीमा जीप दुर्घटना हुँदा चारको मृत्यु, चार गम्भीर घाइते

म्याग्दी । म्याग्दीको घात्पामा गएराती बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका जाँदै गरेको जीप दुर्घटना हुँदा रघुगंगा गाउँपालिकाका ४० बर्षिय चालक दुधबहादुर थापा, सोहि गाउँपालिका–१ की वडा सदस्य ३० बर्षिया गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय…