Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नेपाल आइपुग्यो विपिन जोशीको शव

काठमाडाैं । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको शव नेपाल आइपुगेको छ। फ्लाइ दुबईको विमानबाट केहीबेरअघि विपिनको शव नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार शवसहितको विमान केही समयअघि अवतरणगरेको हो। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, उच्च अधिकारीहरू विमानस्थल पुगेका छन्। उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित…