काठमाडौं ।भारतको उत्तर प्रदेशमा बस र मालबहाक ट्रक एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको बलरामपुर कोतवाली देहात क्षेत्रमा हिजो दिउसो सोनौलीबाट दिल्ली गइरहेको निजी यात्रुवाहक बस ट्रक संग ठोक्किदा अन्य दुई दर्जन बढी मानिस घाइते भएका छन् । तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते मध्ये केहीको अवस्था…