काठमाडौं । जेनजी युवाकाे प्रदर्शनकाे मंगलबार मंगलबार दिनभरीको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट र आगजनीसहितका कार्य रोक्न आग्रह गरेको छ । सेनाले एक प्रेस विज्ञप्ति जारी गर्दै साेही कार्य नरोकिए मंगलबार राति १० बजेदेखि सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने जनाएकाे हाे । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको…