Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


पर्यटक आगमन ह्वात्तै घट्यो, ८० प्रतिशतले गिरावट

काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १ सय ३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण अघिल्लो…