Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एकैदिन १५० भन्दा धेरैले गरे सगरमाथा आरोहण

सोलुखुम्बु, जेठ ९ । सगरमाथा आरोहण खुला भएसँगै आइतबार एकैदिन करिब डेढ सय भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन् । अधार शिविरको मौसम अनुकुल भएपछि आइतबार ठूलो संख्यामा आरोहीले शिखरको सफल आरोहण गरेका हुन् । शनिबारनै तयारी अवस्थामा चौथो क्याम्प पुगेका उनीहरुले धेरै हावा चलेपछि आरोहण गर्न सकेका थिएनन् । आरोहणका लागि दुई सयभन्दा धेरै…