दीपक श्रेष्ठकाठमाडौं । निषेधाज्ञा खुकुलो भएर सडकमा चहलपहल बढे पनि काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल भने सुनसान नै छ । निषेधाज्ञा हटेपछि अन्यत्र सामान्य व्यापारिक गतिविधि सुचारु भए पनि ठमेलमा भने व्यापारिक गतिविधि पनि शून्य छ । पर्यटक र अन्तर्राष्ट्रिय उडान पर्याप्त नहुँदा ठमेलस्थित व्यापार व्यवसायमा मन्दी छाएको व्यापारीहरू बताउँछन् । ग्राहक नआउँदा पसल कुरेर बस्न…