काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफू मन्त्री भएपछि उडान विस्तारलाई तीव्रता दिएकाे दावी गर्नुभएकाे छ । उहाँले दिल्लीमा प्रत्येक दिन दुईवटा उडान हुने बताउनुभएको हाे । आज (बुधबार) नाटाले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री आलेले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी तयारी…