Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


संस्कृति संरक्षणमा बागलुङका स्थानीय, एउटै मन्दिरमा सबै समुदायकाे देवाली

बागलुङ । बागलुङ कला, संस्कृति र धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न जातजातिको बसोबास रहेकाले अनगिन्ती संस्कार र संस्कृति छन् । तर, पछिल्लो समय कतिपय परम्परा संरक्षणको अभावमा लोप हुँदै गएका छन् । यहाँका कतिपय संस्कृतिहरू अन्धविश्वास र कुरीतिसँग मिल्दाजुल्दा छन् । र पनि यस्ता परम्परालाई विभिन्न समुदायहरूले संरक्षण गर्दै आइरहेका छन् ।…