Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


अनधिकृत अस्थायी टहरा हट्छन्, अब स्थायी संरचनामा पसल राखिन्छ : पशुपति कोष

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पार्नुभयो…