Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


भदाै २५ गते बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुराना कामहरू पूरा गर्न सकिनेछ। सकेसम्म यात्रा नगर्नुहोला। कार्यक्षेत्रमा…