एजेन्सी । मुस्लिमहरुको महान पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै उच्च तापमानका साथ चलेको तातो हावाका कारण उनीहरुको मृत्यु भएको पुष्टी गरेको छ । मृत्यु हुनेमा सबैजना जोर्डनका नागरिकहरु रहेका छन् । हज यात्रामा रहेका अधिकांश हज…