काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन क्षेत्री र हिन्दु भन्नेहरु नै रहेको आरोप लगाउनु भयो । धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने भन्दै उहाँले चुनावमा हिन्दु राज्य फर्काउँछु भन्नेहरुलाई जिताउन…