Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


महाकुम्भ मेलामा आज माघी पुर्णिमा स्नान

काठमाडौं । भारतको उत्तर प्रदेशमा लागेको कुम्भ मेलाको आज विशेष दिन । माघ महिनाको अन्तिम दिन माघी पुर्णिमाअन्तर्गत स्नान गर्ने परम्परा अनुसार आज प्रयागराजमा करौडौं भक्तजनहरुले स्नान गरेका छन् । आज १२ वर्षमा लाग्ने महाकुम्भ मेलाका क्रममा नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वती लगायत त्रिवेणी संगममा स्नान गर्नेको घुइँचो लागेको छ । त्रिवेणी…