Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


दशैँका लागि जनकपुरका शक्तिपीठहरू सजावट

जनकपुरधाम । बिहिबारबाट सुरु हुने बडा दशैंका लागि जनकपुरधामका विभिन्न शक्तिपीठहरू सजाइएको छ । राम मन्दिर परिसरभित्र रहेको, राजा जनकका कुलदेवी भनिएकी राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको प्रतिमा स्थापना गरी नौ दिन पूजा गर्न शक्तिपीठहरू सजाइएको हो । पूजा गरिने स्थानहरूमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । सजावट र पूजा…