ओखलढुंगा । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिएसँगै ओखलढुंगाका स्थानीय हाट बजारमा खसी किन्ने ग्राहकको भीड लागेको छ । रोजीरोजी खसी र बोका किन्न पाइने भएपछि यहाँका हाट बजारमा
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरेका छन् । सरस्वती माद्यमिक विद्यालय खानी भञ्ज्याङमा क्याम्पस सञ्चालन गर्ने गरी स्थापना गरिएको हो । क्याम्पस स्थापनाका लागि
ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनका लागि म्यादी प्रहरीमा ओखलढुंगाका ८ सय ९२ जनाले आवेदन दिएका छन् । ६ सय ४८ जना पुरुष र २
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ को कालीका आधारभूत विद्यालयका शिक्षक दिपककुमार ठाकुरको हत्या अभियोगमा प्रहरीले एक युवती पक्राउ गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका-८ घर भएकी २२ वर्षीय छलमाया धमलालाई
ओखलढुंगामा । ओखलढुंगा सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न भएको छ । प्रदेश-१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विनियोजित बजेटबाट सिंढी निर्माण भएको हो
ओखलढुंगामा । संविधान दिवसको अवसरमा साेमबार ओखलढुंगाका ४ जना कैदीबन्दीको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागू हुने गरी उनीहरूको कैद
ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्या वृद्धि भएको छ । निर्वाचन आयोगले जिल्लामा अन्तिम मतदाता संख्या १ लाख १७ हजार ८
ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे
ओखलढुंगा । ओखलढुंगामा केन्द्रीय विद्युत प्रशारण लाइन जडान कार्यले तीब्रता लिएपछि ग्रामीण जनजीवन सहज बन्दै गएको छ । जिल्लामा हालसम्म १७ हजारभन्दा बढी घरधुरीमा केन्द्रीय विद्युत प्रशारण लाइन जोडिएपछि यहाँको
ओखलढुंगा । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा जग्गा अधिग्रहणको काम थालिएको छ । आयोजनाले ओगट्ने क्षेत्रमा पर्ने खोटाङको ५ हजार ८