ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यति बेला गुराँस ढकमक्क फुलेको छ । गत वर्ष झैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँसहरू फुलेको हुन् । यहाँको ३
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हिलेपानी नजिक सिद्धिचरण राजमार्गमा गुडिरहेको यात्रुवाहक सुमो गाडीमा आगो लागेको छ । प्रहरीका अनुसार सुमो गाडीको इन्जिन तातिएका कारण वाइरिङ तार सर्ट भएर
ओखलढुंगा । ओखलढुंगामा निर्माण सम्पन्न भएका तीन स्थानीय तहका प्राथमिक अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाको चिशंखुगढी, खिजीदेम्बा र लिखु गाउँपालिकामा अस्पताल निर्माण भए पनि जनशक्ति, फर्निचर, औषधि र
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाँउपालिकाबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको बोलेरो जीप आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका हुन् । ना
ओखलढुंगा । ओखलढुंगाको पोकली झरना पर्यटकको पर्खाईमा रहेको छ । याे झरना पर्यटकीय गन्तव्य सूचिमा सूचिकृत समेत भएकाे हाे । १ सय ३० मिटर उचाईबाट झर्ने यो झरना देशकै दोस्रो
ओखलढुंगा । ओखलढुंगालाई खेलको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्लिङ खेल प्रतियोगिता भएको छ । जिल्ला साइक्लिङ संघले शुक्रबार र शनिबार खेल प्रतियोगिताको आयोजना गरेको हो । संघले अफिसियल प्राक्टिस,
ओखलढुंगा । ओखलढुंगामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गत वर्षको तुलनमा २६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको हो । यस वर्ष जिल्लामा ८ सय ५० मेट्रिक टन
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् । दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन
ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ । आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका
ओखलढुंगा । ओखलढुंगामा बिगत वर्षमा भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष विगत वर्षभन्दा ४ सय ४० मेट्रिक टन बढी धान उत्पादन भएको छ । यसवर्ष