काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । आज सुनकाे मूल्य
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक उम्मेदवार सूचीमा समावेश गरेको छ। रचना खतिवडा खस आर्य महिला क्लस्टरअन्तर्गत नवौं नम्बरमा रहेकी छन्।
काठमाडौं ।राजधानी काठमाडाैं चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दु:ख दिने र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न
काठमाडौं । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएको छ । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा चिसो बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम
काठमाडौं ।मङ्गोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार सन् २०२५ को अन्त्यसम्ममा देशमा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतको वृद्धि
काठमाडौं ।स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएकी जियाको आज बिहान उपचारका क्रममा निधन
काठमाडौं । सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगाललाई ३ महिनाभित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ । जेन–जी आन्दोलनका क्रममा खरानी बनेको गृह
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र
काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघको कोषलाई दिंदै आएको सहयोग रकम भारी मात्रामा कटौती गरेको छ । राष्ट्रसंघलाई दिंदै आएको सहयोग रकम मध्ये १५ अर्ब डलर कटौती गरिएको घोषणा ट्रम्प प्रशासनले