काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन प्रतितोला दुई लाख ६१
काठमाडाैं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहरका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन चढ्न नसकी अड्किएका
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी
काठमाडौँ। दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढेपछि नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीका अनुसार, आज ९बुधबार० देखि पुस
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगका अनुसार बन्दसूची बुझाउनेमध्ये ५४ वटा
काठमाडौं । सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शीतलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय
–देउवा–ओली–प्रचण्डको अनौपचारिक संवाद–भूराजनीतिक दबाब र स्थिरताको बहस–नयाँ र पुराना दलबीचको भिडन्त कस्तो होला ? काठमाडौं । जेन–जी आन्दोलनपछि नेपाली राजनीति तीव्र रूपमा पुनः ध्रुवीकरणतर्फ उन्मुख भएको छ । सडकदेखि सामाजिक
काठमाडौँ। देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला
काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार