Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


उदयपुरमा ट्याक्टर दुर्घटना २ को मृत्यु २ घाइते

काठमाडौं । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा सवार

रास्वपा र थरुहटर थारुवान पक्षबीच बृहत् राजनीतिक समायोजन सहमति

काठमाडौं । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरुहटरथारुवान अभियन्ताबीच बुँदे बृहत् राजनीतिक समायोजन’ सहमति भएको छ। सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम

राष्ट्रिय सभा निर्वाचनका लागि भाेलि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय

सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने गरी मंगलवार पुनः बैठक बोलाउने निर्णय गरेको हो ।

नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताउनुभएको छ । सोमवार शितल निवासमा टि–२० विश्व कपको ट्रफी

भक्तपुरको मध्यपुर थिमीमा घरभित्र एक जना मृत फेला

काठमाडाैं । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित घरभित्र एक पुरुष मृत फेला परेका छन् । प्रहरीले आज दिउँसो करिब ४ बजेर १३ मिनेटमा घटनाबारे जानकारी प्राप्त गरेको जनाएको छ। प्रहरीका

पत्रकारिता मातृभाषा संरक्षण गर्ने हतियार भएको अन्तर्राष्ट्रिय सम्मेलनको निष्कर्ष

काठमाडौं । दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ ।

नेप्से २८ अंकले बढ्यो, ५ अर्ब एक करोडको कारोबार

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको हो। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा

अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीको गलत संस्कारलाई पुनर्जीवित गर्‍याे : अध्यक्ष खनाल

काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा

विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं । धादिङस्थित सिद्धलेक गाउँपालिकाका दुर्गम क्षेत्रका विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल धादिङले उक्त गाउँपालिकाको वडा नम्बर ३ का स्थानीय विपन्न नागरिकलाई

गुल्मी-२ बाट एमालेका विष्टको एकल नाम सिफारिस

काठमाडौं । नेकपा एमालेले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल रूपमा सिफारिस गरेको छ। यसअघि गुल्मी–१ बाट प्रदीप ज्ञवालीको नाम पनि एकल सिफारिस भइसकेको