काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न समस्याको समाधान खोज्न आज राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा औपचारिक वार्ता हुने भएको छ। नेपाली सेनाको आग्रह र राष्ट्रपतिको अपिलपछि जेनजीका प्रतिनिधिहरू समेत वार्तामा बस्न सहमत
काठमाडौँ । नेकपा एमालेका नेता महासचिव शंकर पोखरेलले सबैलाई संयमित रहन आह्वान गरेका छन्। बुधबार बिहानै फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरेका
काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मानिसहरु भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेकाेह हाे । “अहिले
काठमाडौँ । हालको अशान्त परिस्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न भएको आरोपमा २१ जनालाई सेनाले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न इलाकाहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये केहीले राधेराधेस्थित भाटभटेनी
रामेछाप । रामेछाप । रामेछाप जिल्लामा गए राति जारी गरिएको कर्फ्यू आदेश लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो
काठमाडाैं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्। उनीहरू प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन्। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन्। यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका