Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नेपाली कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका छन्

रास्वपाको आकस्मिक बैठक, सांसदबाट सामूहिक राजीनामाको तयारी

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले रातोपाटीलाई बताए । जेनजी आन्दोलन

प्रदर्शनकारीले गरे एमाले कार्यालय आगजनी

काठमाडौँ । ललितपुरको च्यासस्थित नेकपा एमालेको पार्टी कार्यालय प्रदर्शनकारीले कब्जा गरेका छन्। उनीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। मंगलबार ठूलो संख्यामा गएका प्रदर्शनकारीहरु पार्टी कार्यालयभित्र प्रवेश गरका थिए

प्रधानमन्त्री ओली निवासमा गोली चल्यो, तीन जना घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्यो तीन जना घाइते भएका छन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि

रमेश लेखकको घरमा आगजनी

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी

कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा.आरजु राणा देउवाको घरमा आगजनी भएकाे छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

कांग्रेस सभापति देउवाको निवास तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता

सिभिल अस्पतालकाे ओपीडी सेवा बन्द

काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको

लोकतान्त्रिक समाजवादी पार्टीद्वारा निर्वाचन केन्द्रित थिंक ट्यांक गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी २०८४ को संघीय, प्रादेशिक र स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै थिंक ट्यांक गठन गरेको छ। समितिको संयोजक महासचिव विमल केडिया रहेका छन् भने

अर्थमन्त्री विष्णु पौडेलको घरमा ढुगांमुडा

काठमाडौं । प्रदर्शनकारीले अर्थमन्त्रीमन्त्री विष्णु पौडेलको निवासमा ढुगांमुडा गरेका छन् ।यस्तै उनीहरुको समूहले प्रचण्डको निवास पुगेर तोडफोड गरेका हुन् । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत