Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


रेडियोलोजी तथा इमेजिङ स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाई बुझायो १० बुँदे ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्ना हकहित र पेशागत सुरक्षासम्बन्धी माग राख्दै मुख्यमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। नेपाल रेडियोलोजिकल सोसाइटी, कोशी प्रदेशको तर्फबाट गएको

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेकाे छ । सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोकबहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोकबहादुरसमेत ६ जनालाई आइतबार बिहान

जेनजी प्रदर्शनमा प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने गौतम घिसिङ पक्राउ

काठमाडौँ ।गत भदौ २४ गते तीनकुनेमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न बाध्य पारेका गौतम घिसिङ पक्राउ परेका छन् । आन्दोलनकारीहरूले प्रहरी चौकीमाथि आक्रमण गर्दै हतियार समेत

राजदूत फिर्ता गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं ।अन्तरिम सरकारद्वारा ११ देशका राजदूत फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय संविधानको

शान्तिसुरक्षा कायम गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको

प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका गणेश कुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ । नेपाल सरकारको असोज ३० गतेको मन्त्रीपरिषद्को निर्णयले

शान्ति सुरक्षाको अवस्था भंग भएको छ : केपी शर्मा ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षा भंग भएको बताउनुभएको छ । आईतवार काठमाडौमा आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रधानमन्त्री

इजरायलबाट विपिन जोशीको अन्तिम बिदाई, भोलि काठमाडौं ल्याइँदै

काठमाडाैं । हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका जोशीकाे पार्थिव शरीर एक समारोहका साथ अन्तिम बिदाई

नख्खु कारागारबाट फरार कैदी सङ्खुवासभाबाट पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार रहेका एक जना कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले खाँदवारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई पक्राउ

सुशीला कार्कीकाे सपथसम्म माेबाइल चलाउन पाइनँ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल चलाउन नपाएकाे बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते