Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


मूर्ति विसर्जन गर्न घाट गएका ३ युवाको डुबेर मृत्यु

काठमाडौँ । दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । बुधवार रुपन्देही गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उक्त घटना भएको हो ।

बालेन भन्छन्- आन्दोलन जेनजीको थियो, विध्वंस एमाले-कांग्रेसले मच्चायो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत आलोचकप्रति टिप्पणी गरेका छन् । ‘जेनजी’को प्रदर्शनका क्रममा कांग्रेस, एमालेकै कार्यकर्ताबाट आगजनी गरिएको उनको बताएका छन् । उनले

करेन्ट लागेर पूर्व वडा अध्यक्षको मृत्यु

रौतहट। करेन्ट लागेर बुधबार रौतहटमा एक पूर्व वडा अध्यक्षको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका–५ का पूर्व वडा अध्यक्ष ४२ वर्षीय राम सोगारथ यादवको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला

बालेन र गृहमन्त्री विदेशीको आडमा चलिरहेका छन् : एमाले नेता बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको

मोरङमा जुवा खेलिरहेकाे ठाउँबाट पाँचजना पक्राउ

काठमाडौं । मोरङमा जुवा (कौडा) खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ६७ वर्षीय अरुण गुप्तासहितका व्यक्तिहरू छन् । मोरङकै ग्रामथान गाउँपालिका–३, सिद्राहा बाँसबारी चोकमा

राष्ट्रिय सभा अध्यक्ष र विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

एजेन्सी । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले जेनेभामा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ अ‍‍ौँ महासभामा सहभागिताका लागि

सिन्धुलीमा अवैध बन्दुकसहित तीनजना पक्राउ

रामेछाप । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले

‘सरकारले अझै जेनजीलाई उचालेर हामीलाई दबाब दिन खोजिरहेको छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको आफ्नो बालकोटस्थित निजी निवासको बुधबार अवलोकन गरेका छन् । उनले आन्दोलनको

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर भएर लाग्नुपर्छ : प्रचण्ड (भिडियाेसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन् । उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार विहान जनकपुर विमानस्थलमा