Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


वसन्तपुरमा ‘अञ्जली दिदी’को सामूहिक भाइटीका

काठमाडौं । हरेक वर्षझैँ यसपालि पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छन् । ०५५ सालदेखि नै उनले सामूहिक रूपमा भाइटीका लगाइदिँदै आएकी छन् । काठमाडौंको वसन्तपुर मरुस्थित काष्ठमण्डप मरु सतलको

जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका

काठमाडाैं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको घुइँचो

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र

देशका केही पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशका पहाडी

बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ। गएराति गएराति १० बजेर ४७ मिनेटमा बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

भाइटीकाको दिन कुन राशिको भाग्य कस्तो ?

मेष : शुभ समय भएकाले धन प्राप्ति, साथीभाइबाट सहयोग, पढाइ–लेखाइमा सफलता होला । वृष : समय उत्तम छ । आर्थिक लाभ, प्रतिस्पर्धीमाथि विजय, गरेका कार्यमा सफलता होला । मिथुन :

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको कति छ विनिमय दर?

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४०

तिहारको मुख्य दिन आज भाइटीका, शुभ साइत ११ बजेर ३९ मिनेटमा

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका