काठमाडाैं । जिल्लाको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रवार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा
काठमाडाैं । उदयपुरको कटारी नगरपालिका वडा ४ बिजुलेडाडास्थित बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट लेखानी तर्फ जाँदै गरेको बा ७ च ३६९५ नं बोलेरो पिकअप आँफै
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई प क्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका
जनकपुर । मधेस प्रदेश सरकारले छठ पर्वको भोली पल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेस प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै
कैलाली । कैलालीको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक बोलाइएको हो ।
काठमाडौं। तिहारमा जुवातास खेलेको अभियोगमा ३० जनालाई पक्राउ गरेको छ । तनहुँ, भानु नगरपालिका-४ सेपाबगैचा बस्ने ८० वर्षीय विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बिहीबार
काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको
काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका
काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतस्थित जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु।प।प्र। ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना