Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५०

कोशी प्रदेशमा छठ पर्वको उत्सव

विराटनगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् भने भोलि बिहान उदाउँदो

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा गरेकी हुन्

स्याङ्जाको हरिनास गाउँपालिकामा संस्कृति पुनरूत्थान हुँदै (तस्वीरसहित)

केके मानन्धर काठमाडाैं । स्याङ्जाको हरिनास गाउँपालिकामा इतिहासमै पहिलोपल्ट नेपाल संवत् ११४६ नयाँ वर्षलाई स्वागत गर्दै न्हूदँया भिंतुना –याली आयोजना गरेको छ । मौलिक पोशाकमा धिमे बाजा बजाएर न्हूदँया भिंतुना

नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित

काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित

नेपाली काँग्रेस विगतमा भएका कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छ: पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण

छठ पुजा : अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन ब्रतालुहरु जलाशयमा

रौतहट । लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन थालेका छन । कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो

राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको छ । सोमबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को आठौं सभामा भाग लिन दिल्ली प्रस्थान गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न उनी

विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौँमा सभा र र्याली गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने घोषणा गरेका छन् । विप्लवले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाललाई