काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच भेटवार्ता भएको छ । भर्खरै प्रधानमन्त्री बन्नुभएकी ताकाइचीसँग राष्ट्रपति ट्रम्पले आज बिहान टोकियोमा भेटवार्ता गर्नुभएको हो । भेटमा जापान–अमेरिकी
काठमाडौं । पछिल्ला दिनहरुमा घरजग्गा कारोबार झन घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पछिल्ला दिनहरुमा घर जग्गा कारोबार थप घट्दै गएको हो । तथ्यांकअनुसार भदौ महिनामा
यसोदा राउतसिन्धुली ।आज उदाउँदो सुर्यलाई अर्घ दिएर सिन्धुलीमा पहाडिया र मधेशी समुदायले छठपर्व समापन गरेका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडी स्थित गौतमी नदी छटियाघाटमा हिजो अस्ताउदो सुर्यलाई अर्घ दिएर शुरु
काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि वर्षा र हिमपात भएको छ। हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन्। हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरू प्रभावित भएका छन्। यसैबीच, जिल्ला
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएको छ । जेनजी आन्दोलनका गम्भीर घाइते हुनुभएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको हो ।
काठमाडौं ।संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको
काठमाडौं । जेन–जी आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट आन्दोलनको भावनाअनुरूप सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रण हुने जनअपेक्षा थियो । तर, डेढ महिनासम्मको सरकारका प्राथमिकता, कार्यशैली र नतिजाले
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर
काठमाडौं । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पर्वको मुख्य दिन हिजो सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो । मिथिलाञ्चलमा विशेष
मेष : समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हुन सक्छ । वृष : दिन अनुकूल नहुँदा रोगव्याधि, बाधा–व्यवधान, आर्थिक समस्या हुन सक्ने देखिन्छ । मिथुन : समय शुभ