नवलपुर । नवलपुरमा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलबार राति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९
काठमाडौं । चीनले आज विजय दिवस मनाइरहेको छ । दोस्रो विश्वयुद्धमा जापानी सेनाले आत्मसमर्पण गरेको दिनलाई चिनले विजय दिवसको रुपमा मनाउने गरेको छ । यसपटक विजय दिवसको ८० औं वर्षगाँठको
काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने बताएको छ । नेपालको संविधानको धारा ७ को उपधारा १ ले सरकारी कामकाजको भाषा नेपाली
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सहभागी भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाएर आज स्वदेश फर्किंदै हुनुहुन्छ। प्रधानमन्त्री ओली १४ भदौमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहेको छ। मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ। छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ। धर्म कर्ममा
काठमाडौं । सिन्धुपाल्चाकको तालामाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन (मस्यौदा) पारित गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदामाथि