Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


उद्धारका लागि छिमेकीसँग सहयोग माग्न सरकार हिच्किचाउनु हुँदैनः विपद् विज्ञ डा. तुलाधार

काठमाण्डौं । विपद् विज्ञ डा. गंगालाल तुलाधारले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिनुभएको छ ।रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद्

प्रतिकूल मौसममा पनि त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धार कार्य जारी

काठमाडाैं । रसुवामा भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले

ढ्वाङकुम चाँड रौनक

शुभकला राई, ओखलढुङ्गा । ओखलढुङ्गाका वाम्बुले राई समुदायले आफ्नो मौलिक महान चाड ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि २ दिनसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई वस्तीहरूमा

भोटेकोसी बाढीपछि सुदूरपश्चिमका १३७ जना अझै सम्पर्कविहीन

प्रकाश भट्ट, कञ्चनपुर । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ जिल्लाका विभिन्न सरकारी तथा अन्य कार्यालयमा कार्यरत सुदूरपश्चिमका १३७ जना अझै सम्पर्कविहीन रहेका छन्।

रसुवा बाढी : मृतकको संख्या ६ सय २६ पुग्यो, शव व्यवस्थापनमा समस्या

काठमाडाैं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यू हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय

काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्

काठमाडाैं । काठमाडाैं नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तिब्रता दिन नेता आङ्देम्बेको आग्रह

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भोटेकोशी बाढी : हालसम्म ६१६ वटा शव फेला

काठमाडाैं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्म ६१६ जनाको शव

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता

काठमाडाैं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पु¥याइएको छ । भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका कारण ड्रोनको प्रयोग

चीनको केरुङ नाकामा पहिरो : ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता

काठमाडाैं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन् । स्थानीय