काठमाडौं ।नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा
एजेन्सी ।गुडिरहेको रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बुधबार बिहान थाइल्यान्डको राजधानी बैंककमा गुडिरहेको रेलको डिब्बामा निर्माण कार्यमा प्रयोग गरिएको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको
काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजे भएको घटनामा पाँचजनाको समूहले बैंक लुटेका थिए।
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताउनुभएको छ । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो । दलिय पक्षधरताबाट मुक्त
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदे प्रस्ताव अघि सारेको छ। प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि बढ्ने विषय
काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार
काठमाडौं ।नेपालमा माध्यमिक तहपछि विद्यार्थीको विद्यालयमा उपस्थितिको दर न्युन देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित सार्वजनिक गरेको विषयगत प्रतिवेदनले साक्षरता दर बढेपनि माध्यमिक तह
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलवार दिनभर चरण चरणमा भएको वार्ता बिनानिर्णय टुंगिएपछि महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ । विषेश महाधिवेशन पक्षधरले राखेका अन्य सबै
काठमाडौं । नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ । मंगलवार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका
काठमाडौं ।नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सहमति गराउने प्रयास विफल भएको छ । विशेष महाधिवशेन पक्षले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि मध्यमार्गी बाटो खोजेर सहमति गराउन भएको