Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ ।

वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडाैं । पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी भएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो। धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर

नाइजेरियामा आक्रमण ३७ जनाकाे मृत्यु

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा बन्दुकधीरीहरुको आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको एउटा गाउँमा आक्रमण हुदाँ थुप्रै मानिस घाइते भएको र कयौंलाई बन्धुकधारीहरुले अपहरण गरेर लगेकोे

महिला टी–२० टिम घोषणा

काठमाडौं । यही पौष २८ देखि माघ १८ सम्म हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले आईतबार इन्दु वर्माको

यी हुन् रास्वपामा थपिएका २६ जना केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा २६ जना थप भएका छन् । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो

सुमो दुर्घटना अपडेट : उपचारका क्रममा ६ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटना परेकामध्ये ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो। आइतबार साँझ साढे

सशस्त्र प्रहरी दिवसको अवसरमा पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रमको सुरु (तस्वीरसहित)

काठमाडाैं । ‘२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’को अवसरमा आजदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम सुरु भएको छ । झापा जिल्लाको

भीमफेदीको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ जनाको अवस्था गम्भीर

काठमाडाैं । हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट

बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति महामन्त्री, सहमहामन्त्री र

प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै भारतको दिल्ली लैजाने तयारी गरिएको स्रोतले