काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग
काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको र आगामी निर्वाचनमा उम्मेदवार बन्ने संकेत
काठमाडौं ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरुको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ । मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा सार्वजनिक गर्नुभएको हो
शंकर बडुवाल रामेछाप । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि रामेछापबाट ८ जनाले दाबी गरेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी रामेछापको मन्थलीमा जारी छैटौँ पूर्ण
कोशी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
काठमाडाैं । आगामी फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेल उम्मेद्वार बन्ने भएका छन् । सुस्ता-३ नवलपरासीका स्थायी बासिन्दा कँडेल उज्यालो
काठमाडाैं । सरकारले सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयह सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा
काठमाडाैं ।नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउनुभएको छ । महामन्त्रीद्वय थापा