Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


गगनलाई चुनावमा सघाउन सर्लाहीमा पाँच वडाध्यक्ष कांग्रेसमा प्रवेश

प्रकाश मैनाली, सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस

काठमाडौं उपत्यकामा हल्का वर्षा

काठमाडौं ।काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेकाे छ । मौसम पूर्वानुमान अनुसार उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने र बीच–बीचमा वर्षा हुन सक्ने जनाइएको छ। मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन, विशेषगरी

राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ ।  बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा

बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले साहले भदौ २४

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद

हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा

काठमाडाैं । नेकपा (एमाले) का राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।  चिसोका कारण प्रतिनिधि सभाको आगामी

अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगाेल

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन

बाझाङमा मतदातालाई समस्या (भिडियाे रिपोर्ट)

ललित बहादुर सिंह, काठमाडौं ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन एकै दिनमा गर्ने तयारी भैरहेको छ । तर हिमाली जिल्लाका मतदातालाई भने चिसो बढेसंगै मतदानका लागि समस्या हुने देखिएको छ

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खुट्टामा लागेको चोटका कारण अस्पताल भर्ना भएका छन् । गत माघ ५ गते जनकपुरमा आयोजित सभाका क्रममा लागेको चोटबाट संक्रमण