Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


जलसतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान। सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार

असाेज २ बिहिवार, यस्ताे छ तपाईँकाे आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। राजनैतिक सम्पर्कले लाभ मिल्नेछ। व्यावसायिक यात्रा सफल हुनेछ। मित्रहरूको साथ मिल्ला। आजको शुभ

बागमतीका सभामुख पाठकद्वारा राजीनामा

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिनुभएकाे छ । गत भदौ २३ गते जेनजी प्रदर्शनमा ‘राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेको’ घटनापछि आफू भावविव्हल भएको पाठकले

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई (भिडियाेसहित)

काठमाडौं ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको खम्बालाई कति

इजरायली सेनाद्वारा गाजा शहरमा हवाई आक्रमण तिब्र

एजेन्सी । इजरायली सेनाले मंगलबवार बिहान गाजा शहरमा आफ्नो हवाई आक्रमण तिब्र पारेको छ । केही बासिन्दा र पर्यवेक्षकहरूले गाजा जनसंख्यामा बढ्दो मानवीय संकटको बीचमा शहर भित्र स्थल कारबाही विस्तार

संसदीय समितिका गाडी फिर्ता गर्दै सभापति

काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै संसदीय विषयगत समितिका सभापतिहरुद्वारा संसद सचिवालयबाट लिएका गाडीहरु धमाधम फिर्ता गर्ने काम भइरहेकाे छ । १२ वटा विषयगत समितिमध्ये हालसम्म ६ समितिका सभापतिले गाडी फिर्ता

ट्रम्पद्वारा मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने पत्रमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी राज्यको डेमोक्र्याटिक नेतृत्वको शहर मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउस ओभल अफिसमा हस्ताक्षर गरिएको ज्ञापनपत्रअनुसार टेनेसीको मेम्फिस शहर हिंसात्मक

धादिङमा बस र टिपर ठोक्किँदा पाँच घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा बुधबार बिहान साढे ८ बजे बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्। भैरहवाबाट काठमाडौं जाँदै गरेको प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस

स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते सञ्चालन गर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला