Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

काठमाडौं । नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आज(विहीबार)को लागि शेयर कारोबार बन्द

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९०० रुपैयाँले घटेको हो। अघिल्लो दिन बुधबार तोलाको २ लाख १६ हजार

खोटाङमा युवतीको बलात्कारपछि बीभत्स हत्या

सुनसरी । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि युवतीको बीभत्स हत्या भएको छ। उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ । तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव

यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे थाेक मूल्य

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम मूल्य प्रतिकिलो ५०,

जेनजी आन्दोलनपछि बन्द भएको शेयर बजार आजबाट पुनः सञ्चालन

काठमाडौं ।जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज टेलिफोन संवाद हुने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले जनाएअनुसार दुई देशका प्रमुखबीच आज कुराकानीको तालिका तय भएको

बनस्थलीमा बसको ठक्करबाट ६८ वर्षीयको मृत्यु

काठमाडाैं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेकाे प्रहरिले जनाकारी दिएकाे छ । प्रहरीका अनुसार बिहीबार

यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४०