Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


रवि लामिछानेसँग पर्सा अदालतले माग्याे १ करोड धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित

काठमाडौं–५ मा ईश्वर पोखरेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले टोखा नगरपालिकास्थित श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर

बाबुराम भट्टराईले दिए गोरखा-२ बाट उम्मेदवारी

काठमाडौं । प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २

कुलमान घिसिङले गरे काठमाडौं-३ बाट उमेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मनाेनयन दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट मनाेनयन दर्ता

ओलीद्वारा झापा क्षेत्र नं.५ मा आगलागीबाट प्रभावित संरचनाहरूको निरीक्षण (तस्वीरसहित)

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण

प्रचण्डद्वारा रुकुम पूर्वबाट मनाेनयन दर्ता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मनाेनयन दर्ता गराएका छन् । उनले रुकुमपूर्वबाट मनाेनयन दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ बाट ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली

सुनसरी–१ बाट हर्क साम्पाङले गराए मनोनयन दर्ता

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी समर्थकहरूसहित निर्वाचन आयोगको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्

रेशम चौधरीद्वारा कैलाली- १ बाट उमेदवारी दर्ता

काठमाडौं । रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् । निर्वाचन

धादिङ–२ को उम्मेदवार विवादमा एमाले जिल्ला कार्यालयमा तालाबन्दी

धादिङ । नेकपा एमाले धादिङ जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । धादिङ क्षेत्र नम्बर २ को उम्मेदवार छनोटमा विभेद भएको आरोप लगाउँदै एमाले कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।