Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन

सिन्धुलीको गोलञ्जोरमा जुवा तास खेल्दै गरेका २४ जना पक्राउ

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा

विपिनको शव काठमाडौँ ल्याइँदै, श्रद्धाञ्जली दिन प्रधानमन्त्री विमानस्थल जाने

काठमाडाैं । इजरायलमा हमासको आक्रमणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज सोमबार दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै श्रद्धाञ्जली दिने कार्यक्रम तय

तिहार लागेसँगै सुनसान देखिए उपत्यकाका सडक

काठमाडौं ।तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने

गृहमन्त्रीले त्यत्तिकै भाग्यो भन्न मिल्छ : दीपक खड्का

काठमाडौं । पूर्वऊर्जामन्त्री दीपक खड्काले आफूलाई विदेश भागेको भनी प्रचार गरिएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्। आगो लागेको बूढानीलकण्ठस्थित आफ्नै घरको कम्पाउन्डमा पत्रकार सम्मेलन गर्दै खड्काले आफूविरुद्ध कुनै

शिक्षामन्त्री पुनले पत्रकारसँग सामूहिक भेटघाट गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्तर्वार्ता लिन चाहने पत्रकारहरूलाई आज आफ्नै मन्त्रालयमा बोलाउनुभएको छ । मन्त्री पुनले आज दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा सञ्चारकर्मीहरूलाई

‘दशैंका लागि साटेको नोट जलाएर चरित्र हत्या गरियो’: दीपक खड्का

काठमाडाैं । ‘विदेश भागे’ भनी हल्ला फैलिएका पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का अन्ततः सार्वजनिक हुनुभएकाे छ । जेनजी आन्दोलनको समयमा आगजनी भएको आफ्नै घरमा आज खड्का पहिलोपटक देखिनुभएको

यसरी मनाइयो कुकुर तिहार

काठमाडौं । नेपालीहरुको महान पर्व शुभ दीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ । आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो । कार्तिक कृष्ण चतुर्दशीका

हङकङमा कार्गो जहाज समुद्रमा खस्दा दुई जनाको मृत्यु

काठमाडौं ।हङकङ अन्तराष्ट्रिय विमानस्थलमा एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जना ‘ग्राउन्ड स्टाफ’ को मृत्यु भएको छ । टर्कीको मालबाहक एयरलाइन एयर एटीसीको बोइङ ७४७-४८१ विमान अवतरणका क्रममा

फिलिपिन्समा आँधीबाट ८ जनाको मृत्यु, २ जना बेपत्ता

एजेन्सी । आईतवार फिलिपिन्समा उष्णकटिवन्धीय आँधी फेंगशेनबाट आठ जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना अझै बेपत्ता रहेको नागरिक रक्षा कार्यालय (ओसीडी) ले जनाएको छ । ओसीडीका प्रवक्ता