काठमाडौं । विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट बिहान शवयात्रा शुरु गरी महाकाली नदीको भुजेला घाटमा लगी दाहसंस्कार गरिनेछ। अध्ययनका लागि इजरायल पुगेका
काठमाडौं । चितवनमा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । हिजाे राति भरतपुर महानगरपालिका-१० मा रहेको ओदान रेष्टुरेन्टमा जुवातास खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेकाे हाे
काठमाडौं । भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भरतपुर विमानस्थल नजिकै सडकमा बा.प्र.०६-००३ प ०६९२ नं.को स्कुटर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा स्कुटर चालक
काठमाडाैं । उपभोक्ताहरुले यसपाली फूल महंगो भएको गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो भएको हो । बजारमा पर्याप्त मात्रामा फूल उपलब्ध नभएको पनि उपभोक्ताहरुको गुनासो
काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा आगलागी भएको छ । दिपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएकाे छ । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाउनुभएकाे हाे । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४
मेष : शुभ दिन भएकाले धन लाभ, शत्रु विजय, खेल–परीक्षामा सफलता हुने देखिन्छ । वृष : बिहान शुभ देखिँदैन । त्यसपछि भने द्रव्य लाभ, सफलता प्राप्ति हुने सम्भावना छ ।
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा
काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ परिवारलाई बुझाइएको छ। नेपाली सेनाको टोलीले सम्मानका साथ शव हस्तान्तरण गरेको हो। जोशीका दाजु किशोर
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुको पुन परिक्षा गराउने बताएका छन् । सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन