काठमाडाैं ।नेकपा नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका
म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
रुपन्देही । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको
काठमाडाैं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधिसभा निर्वाचनको टिकट नदिएपछि कञ्चनपुरमा पार्टी नेतृत्वविरुद्ध विरोध प्रदर्शन भएको छ । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले लेखकलाई टिकट नदिएकाे
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अपराह्न कार्यकर्ताको ठूलो सहभागितासहित निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट उम्मेदवारी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही-३ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि श्रेष्ठले मंगलबार उमेदवारी दर्ता गराएका हुन्
काठमाडौं । मेडिक व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिइसकेपछि हिरासतमा राख्न आवश्यक नदेखिएकाले आफन्तको जिम्मामा